२०८३ साल जेठ २ गते शनिवार

संविधान दिवस तथा राष्ट्रिय दिवसको मनाउँदै टुडिखेलमा

काठमाडौ, ३ असाेज । राष्ट्रपति रामचन्द्र पौडेल संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ को अवसरमा विहिबार बिहान  सैनिक मञ्च टुडिखेलमा आयाेजित विशेष समारोहमा सरिक हुनुभयो । 

राष्ट्रपति पाैडेलकाे सम्मानमा साे अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेकाे थियो ।

नेपाल सरकारद्वारा आयाेजित साे कार्यक्रममा विभित्र जातजातिका सांस्कृतिक झांकी प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत विभिन्न क्षेत्रका विशिष्ट महानुभावहरूकाे सहभागिता थियो ।


प्रतिक्रिया