२०८३ साल जेठ २ गते शनिवार

तेस्रो पटक मधेसका मुख्मन्त्रीले लिए विश्वासको मत

कृष्ण मण्डल

राजबिराज, ६ फाल्गुन । मधेश प्रदेश सरकारका माननीय मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिएका छन ।

आईतवार मधेश प्रदेश सभाबाट उहाँले बहुमतले विश्वासको मत प्राप्त गर्नु भएको छ ।

प्रदेश सभामा उपस्थित एक साय चार जना सांसद मध्येबाट उहाँले ६९ मत प्राप्त पाउनु भएको छ भने उहाँको विपक्षमा ३५ मत परेका छन् । 

तेस्रो पटक विश्वासको मत पाएकाे जनता  समाजवादी पार्टीका मुख्यमन्त्रीले सराेज कुमार यादव शक्तिशाली देखिएको छ ।

पच्छिलाे समय जनमले आफ्ना मन्त्रीलाई राजीनामा दिलाई मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिए पछि संबैधानिक व्यवस्था बमोजिम आज पुन तेस्रोपटककाे लागि मुख्यमन्त्री यादवले विश्वासको मत लिएका हुन ।

प्रतिक्रिया